यस कारण नाङ्गिए यि तिन दिदि बहिनी !

shyane.com.np | 7:20 PM | 0 comments

एजेन्सी / अमेरिकी अभिनेता ब्रुस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरू रुमर, स्काउट र तलउल्हाले बाथटबमा सामूहिक न्युड तस्बिर खिचाएर लिक गरेपछि चर्चा भएको छ ।

दिदी बहिनी आफूहरू एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा देखाउन खोजिएको छ । नुहाउने क्रममा उनीहरूले सामूहिक रुपमा नग्न तस्बिर खिचाएका हुन् ।

मेकअप बिनाको तस्बिरमा उनीहरूले आफ्ना संवेदनशील अंगलाई घुँडा र खुम्च्याइएका खुट्टाहरूले छोपेका छन् ।२३ वर्षे तलउल्हाले सामाजिक सञ्जालमा पोष्ट गरेको न्युड तस्बिर केहीछिनमा भाइरल भएको थियो ।

The post यस कारण नाङ्गिए यि तिन दिदि बहिनी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update