प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

shyane.com.np | 7:01 PM | 0 comments

प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानेका छन् ।

गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्एको छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए ।

नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे । त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे ।

लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । learneverythingwithme बाट

The post प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update