आफैँले पालेको राँगाले हान्दा राँगोलाई गोलि आफु हस्पिटलमा भर्ना।।।

shyane.com.np | 8:11 PM | 0 comments

पोखरा, २७ पुस – कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ ।

उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

The post आफैँले पालेको राँगाले हान्दा राँगोलाई गोलि आफु हस्पिटलमा भर्ना।।। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update