झन् झन् दयालु बन्दै धुर्मुस सुन्तली, बढ्दै गरेको चिसोमा तराईबासीको दु:ख देख्न नसकेर बाँड्न गए कम्मल

shyane.com.np | 9:30 AM | 0 comments

सर्लाही- धुर्मुस–सुन्तली फाउण्डेसनले आज सर्लाहीको विभिन्न स्थानमा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ ।

फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट प्रभावित मुसहर, विपन्न र दलित परिवारलाई एनआरएनए आरसी चाइनाको सहयोगमा प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।

फाउण्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्वन्द्व पीडित बालगृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्वारा सञ्चालित बालगृहमा पनि कम्बल वितरण गरेको छ ।चिसो प्रभावित क्षेत्रमा धुर्मुस र सुन्तली आँफै गएर कम्बल वितरण गरेका हुन् ।

The post झन् झन् दयालु बन्दै धुर्मुस सुन्तली, बढ्दै गरेको चिसोमा तराईबासीको दु:ख देख्न नसकेर बाँड्न गए कम्मल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update