नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाज सेवी मेघा चौधरीले कृश्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भिडियो सहित !

shyane.com.np | 8:26 AM | 0 comments

नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाज सेवी मेघा चौधरीले कृश्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भन्ने खबरको लाइव भिडियो हामीले युके समाज सेवी इशा गुरुङ संगको कुरा कानीमा उनकै फेसबुक भिडियो प्रस्तुत गरेका छौ तपाईको जानकारी को लागि ! सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ लौ न यी ४ बर्षको नानीलाइ blood cancer भएको रहेछ – हामी सबै मिलेर जति सकिन्छ त्यति सहयोग गरौ र यी नानीलाइ बचाऔ , सहयोग नै मानब धर्म हो ! हेरौ आज आएको उक्त भिडियो तल :

The post नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाज सेवी मेघा चौधरीले कृश्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भिडियो सहित ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update