एक नजर यतातिर पनि लगाउने हो कि ? हातखुट्टा फुटेर रगत चुहिँदा [फोटोफिचर]

shyane.com.np | 9:10 PM | 0 comments

चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित थाप्राङ पुग्न सदरमुकामबाट एक दिन लाग्छ। यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ। अहिले चिसो बढेको छ।

सबैभन्दा बढी बालबालिकालाई समस्या छ। कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन्। जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ।

कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन्। शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ। आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन्। जलेर अपांग हुने गरेका छन्। कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ।

कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन् । जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ । कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन् ।

शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ । आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन् । जलेर अपांग हुने गरेका छन् । कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ ।

The post एक नजर यतातिर पनि लगाउने हो कि ? हातखुट्टा फुटेर रगत चुहिँदा [फोटोफिचर] appeared first on Taja nepali news.

http://ift.tt/2AMQsip

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update