आज नायिका मेलिना मानन्धरको जन्मदिन, कति वर्ष लागिन उनी?

shyane.com.np | 5:47 PM | 0 comments

नायिका मेलिना मानन्धरको आज जन्मदिन । मेलिनाको सन् १९७७ जनवरी १ का दिन काठमाडौंमा जन्म भएको हो ।नेपाली चलचित्र ‘प्रियसी’ रजतपट प्रवेश गरेकी मेलिना सुन्दरी नायिकाको रूपमा परिचित छिन् । आजदेखि ४० वर्ष लागेकी मेलिना अहिले श्रीमान् र छोरीका साथ अमेरिका बस्दै आएकी छन् । मेलिना र मुकेशबीच सन् २००८ मा विवाह भएको थियो ।

सेमिनारमा भाग लिने क्रममा मेलिनाका श्रीमान् मुकेश ढकाल चार वर्षअघि अमेरिका पुगेका थिए । दुई दर्जन बढी नेपाली चलचित्रका नायकसमेत रहेका मुकेश केही समयअघि नेपाल आएर श्रीमती मेलिना र छोरीलाई लिएर अमेरिका गएका हुन् । मुकेशले अमेरिकाको ग्रिनकार्ड पाउन निवेदन दिएका छन् ।

The post आज नायिका मेलिना मानन्धरको जन्मदिन, कति वर्ष लागिन उनी? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update