आमाबाबु बने आयुष्मान र प्रियंका

shyane.com.np | 4:25 PM | 0 comments

काठमाडौँ। चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन। लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् ।

युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । लघु चलचित्रमा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

The post आमाबाबु बने आयुष्मान र प्रियंका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update