नायिका निशा अधिकारी आमा बन्दै..

shyane.com.np | 5:16 PM | 0 comments

काठमाडौँ १७ पुष । क्रिकेटर सरद भेस्वाकरसँग यसै वर्ष विवाह गरेकी नायिका निशा अधिकारी (भेस्वाकर) आमा बन्ने भएकी छिन । सामाजिक संजाल मार्फत सोमवार (आज) आफु आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् । एक खबरका अनुसार निशा आमा बन्ने भएपछी फिल्म ‘पोखराकी कान्छी’ को छायाँकन रोकिएको छ । हाल निशा केहि समय विश्राम लिन भन्दै आमेरिका पुगेकी छन् ।

The post नायिका निशा अधिकारी आमा बन्दै.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update