युएईबाट अायाे दुखकाे खबर, ३४७ जना नेपालीको ज्यान गयाे,

shyane.com.np | 8:10 PM | 0 comments

काठमाडौं, २५ पुस, २०७४ : युएईमा सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् ।अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा रोजगारीका लागि त्यहाँ पुगेका धेरै नेपालीले ज्यान गुमाएका छन ।

सन् २०१७ मा युएईमा ८८ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या सन् २०१६ भन्दा २२ जनाले धेरै हो ।

पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् ।स्रोत: नेपाली भुमी

The post युएईबाट अायाे दुखकाे खबर, ३४७ जना नेपालीको ज्यान गयाे, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update