तरकारी भन्दा सस्तो शरीर ! वेश्यावृतिमा लाग्नेहरु बढेपछि यहाँ मात्रै २०० रुपैयाँमा बिक्छ शरीर !

shyane.com.np | 9:30 AM | 0 comments

यहाँ महिलाहरु करिव एक ग्राहकको लागि २ डलर यानेकि २०० रुपयाँ लिएर पनि आफूसंग यौन सम्पर्क गराउन बाध्य छन् । यति थोरै पैसामा आफ्नो सरिर बेच्नु यिनीहरुको लागि बाध्यता जस्तै बनेको छ ।

भारतले यौनकर्मीहरुको लागि छुट्टै रेड लाइट क्षेत्र छुट्याएको छ । त्यस्तै रेड लाइटमा पर्ने कोलकत्ताको सोनागाछीमा यौनकर्मीहरुको कारण निकै परिचित छ । कलकत्ताको यो क्षेत्र बदनाम गल्लिको रुपमा पनि चिनिन्छ । यस क्षेत्रमा महिलाहरुको निकै दयनिया जिन्दगी देखाउने कयौं तश्विरहरु सार्वजनिक भएका छन् ।

यो रेड लाइट क्षेत्रमा रहने केटीहरु बिभिन्न बाध्यताको कारण त्यहाँ काम गर्न बाध्य बन्छन । यहाँ करीब १५ हजार महिलाहरु सेक्स वर्कर बनेर आफ्नो जिन्दगी बिताईरहेका छन् ।

मीडिया रिपोर्टलाई आधार मान्ने हो भने यहाँ महिलाहरु करिव एक ग्राहकको लागि २ डलर यानेकि २०० रुपयाँ लिएर पनि आफूसंग यौन सम्पर्क गराउन बाध्य छन् । यति थोरै पैसामा आफ्नो सरिर बेच्नु यिनीहरुको लागि बाध्यता जस्तै बनेको छ ।

अन्य रोजगारीको अवसर नहुनु र बिबिध कारण यस्तो पेसामा बस्न बाध्य पारिनु यिनीहरुको बाध्यता हो । रिपोर्ट अनुसार हरेक बर्ष यहाँ करीब एक हजार महिलाहरु आउँछन् ।

यहाँ रहने महिलाहरुले सानो-सानो कोठामा आफुलाई बेचीरहेका हुन्छन् । फोटो फिचरमा हेर्नुहोस् ति महिलाहरुको सानो कोठा र तिनका अवस्था । citydainik

The post तरकारी भन्दा सस्तो शरीर ! वेश्यावृतिमा लाग्नेहरु बढेपछि यहाँ मात्रै २०० रुपैयाँमा बिक्छ शरीर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update