तारादेवीले गरिन् तीन कीर्तिमानमा सुधार, पुकारसँगै स्ट्रङगेष्ट खेलाडी
काठमाडौं : नेपाल पुलिसकी वेइटलिफ्टर तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन्। उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको कीर्तिमानमा सुधार गर्दै स्वर्ण जितिन्। पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६… https://ift.tt/2JDkgDA
Category: news
0 comments