यो वर्षको मिस नेपाल आज छानिँदै, हेर्नुस् लाइभ
यो वर्षको मिस नेपाल आज छानिँदै छिन्। मिस नेपालको उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्। नयाँ मिस नेपाललाई राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति भइरहेको कार्यक्रममा निकिता चाण्डकले ताज पहिराउने छिन्। मिस नेपालले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। फर्स्ट रनर अपले मिस अर्थमा र सेकेन्ड रनरअपले मिस इन्टरनेसनमा नेपालको प्रतिनिधित्व… https://ift.tt/2EDCC3F
Category: news
0 comments