अल्जेरियन सेनाको विमान दुर्घटना: सय यात्रुको मृत्यु

shyane.com.np | 3:10 PM | 0 comments

काठमाडौं: अल्जेरियामा त्यहाँको सैनिक सवार विमान दुर्घटना भएको छ। दुर्घटनामा परी सय जनाको निधन भएको अल्जेरियाको स्टेट रेडियोलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। इल्युसिन आइएल-७६ नामको उक्क विमानमा अल्जेरियन सैनिकको टोली सवार थिए। उक्त विमान अल्जेरियाको राजधानीबाट पश्चिमी शहर बेचारका लागि उडेको थियो।  https://ift.tt/2ECYHzg

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update