अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए
काबुलः अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्। सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन्। उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन्। शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले… https://ift.tt/2GGdKhv
Category: news
0 comments