मधेशी जनजाति राजनीतिले हारेको वर्ष २०७४
नेपालमा सामुदायिक राजनीतिको अभ्यास मधेशवादी दलले सुरु गरे। संघीयता र समावेशिताको राजनीतिको सुरुवात पनि मधेशवादी दलले नै। तर, अन्ततः मधेशवादी दल नै समाप्त भए। अखिल भारतीय नेपाली कांग्रेस होस् वा भारतको भूमिमा फलेको नेपाली कम्युनिष्टहरु, सबैले जातीय राजनीतिलाई अगाडि बढाए। कांग्रेस त पारिवारिक राजनीतिलाई नै लामो समयसम्म अगाडि सारे। कांग्रेस… https://ift.tt/2qtOala
Category: news
0 comments