संसदमा विवाद : फौजदारी अभियोग लागेका ‘माननीय’लाई निलम्बन गर्ने कि नगर्ने ? राष्ट्रपतिलाई महाभियोग कुन सदनमा?
काठमाडौं : फौजदारी अभियोग लागेका प्रतिनिधि सभा सदस्यलाई निलम्बन गर्ने कि नगर्ने लगायत विवादका कारण नियमावली समितिको बैठक प्रभावित भएको छ। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले तोकिएकै मितिभित्रै आज मस्यौदालाई अन्तिम रुप दिनु पर्ने थियो । तर फौजदारी अभियोग, संविधान संशोधन, राष्ट्रपतिमाथि महाअभियोग र सर्वोच्च अदालत समितिको कार्यक्षेत्रमा पर्ने कि… https://ift.tt/2qBDNvE
Category: news
0 comments