नरदेवी अस्पतालका निर्देशक यादव घुससहित पक्राउ

shyane.com.np | 3:56 PM | 0 comments

काठमाडौं : नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्देशक घुसको रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो। ३७ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। https://ift.tt/2HGLyZn

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update