मेलमा बिच्केको हात्तीले लियो चार दिनमा तीन जनाको ज्यान
वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाठा क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी चार दिनमा तीन जनाको मृत्यु भएको छ। गत बिहीवार एक जनाको मृत्यु भएको थियो भने आज थप दुई जनाको शव फेला परेको छ। हात्तीको आक्रमणमा परी एक जना घाइते भएका छन्। आज भेटिकको शव ठोरी– ४ सिमरा टोलका… https://ift.tt/2Hp7slT
Category: news
0 comments