'राजी'को ट्रेलरमा आलिया भट्ट जासुस
आलिया भट्ट अभिनित फिल्म 'राजी'को अफिसियल ट्रेलर रिलिज भएको छ। मङ्गलबार युट्युबमार्फत सार्वजनिक भएको ट्रेलरमा आलियालाई जासुस पात्रको रुपमा प्रस्तुत गरिएको छ। फिल्म हरिन्दर सिक्काले लेखेको उपन्यासमा आधारित रहेको छ। जसमा काश्मिरि युवतीको यथार्थ जीवन प्रस्तुत छ। भारत-पाकिस्तान युद्ध ताका भारतका लागि जासुसी गर्न पाकिस्तानी सैनिकसँग विवाह गर्ने उक्त युवतीको… https://ift.tt/2IFkwka
Category: news
0 comments