विश्वकप फुटबल : मोरोक्को र सेनेगलको टोली घोषणा

shyane.com.np | 12:54 PM | 0 comments

अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि मोरोक्को र सेनेगलको प्रारम्भिक टोली घोषणा भएको छ। मोरोक्कोका प्रशिक्षभ हार्भ रेनार्डले ३ रिजर्भसहित २६ सदस्यीय टोली घोषणा गरेका छन्। सेनेगलका प्रशिक्षक अलिउ सेसेले २३ सदस्यि टोली घोषणा गरेका छन्।     https://ift.tt/2KBLtq7

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update