प्रमुख निर्वाचन आयुक्तविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

shyane.com.np | 5:23 PM | 0 comments

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधी यादवको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको छ।  यादव लगायत निर्वाचन आयोगका नीलकण्ठ उप्रेति र दोलखबहादुर गुरुङविरुद्ध योग्यताको मुद्दा थियो। नीलकण्ठ र दोलखले अवकाश पाइसकेका छन्। केदारप्रसाद चालिसे र डम्बर बहादुर शाहीको इजलासले रिट खारेज गरेको हो।  https://ift.tt/2Ij7hKw

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update