अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा

shyane.com.np | 1:38 PM | 0 comments

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको अन्त्यष्टि सुरु भएको छ।  हिजो साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।  उनको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो। त्यहाँबाट अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको थियो।  https://ift.tt/2rLrbSW

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update