एकताको घोषणा सुन्न आतुरहरुको सभागृहमा भिड

shyane.com.np | 5:18 PM | 0 comments

काठमाडौं : पार्टी एकताको घोषणा हुने राष्ट्रिय सभा गृहमा कार्यकर्ताको भिड लागेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र जोडिएर बनेको नेपाल कम्युनिस्ट पार्टीको एकता घोषणाको सभा राजधानीको सभा गृहमा हुने भएकाले मध्यान्ह देखि नै यहाँ मानिसहरु भेला हुन थालेका थिए। हेर्नुस् सभागृहमा यस्तो छ अवस्था :    https://ift.tt/2GqiT8k

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update