अनेरस्ववियुले आज बोलाएको कार्यसमिति स्थगित

shyane.com.np | 4:28 PM | 0 comments

काठमाडौं: आज र भोलि हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको बैठकका कारण कार्यसमिति स्थगित गरिएको अध्यक्ष नविना लामाले बताइन्। अनेरस्ववियुले एक विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकतालाई स्वागतसमेत गरेको छ। https://ift.tt/2LaixXg

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update