पल्सर अवार्डका लागि सगरमाथा सिमेन्टसँग सम्झौता

shyane.com.np | 3:33 PM | 0 comments

काठमाडौं: यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले घोरही सिमन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्टसँग सहकार्यका लागि सम्झौता गरेको छ। आइतबार मञ्चले सगरमाथासँग सहप्रयोजनको सम्झौता गरेको हो। अवार्ड जेठ ३ मा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुदैछ। मुख्य प्रायोजक भने हंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ। https://ift.tt/2IAIdxL

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update