एमाले र माओवादीको एकता घोषणा (Live)

shyane.com.np | 6:28 PM | 0 comments

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छ। नयाँ पार्टी बनेलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर ८ बुँदे निर्णय गरिसकेको छ भने अन्डरलाइन राखेर निर्वाचन आयोगमा दल दर्तासमेत भइसकेको छ। सबै प्रकृया पूरा भएपछि यतिखेर राष्ट्रिय सभागृहमा पार्टी एकताको सार्वजनिक घोषणा गरिँदैछ। हेर्नुस्… https://ift.tt/2L9oVhf

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update