• 3 party
    काठमाडौ , पुस १४ - प्रमुख चार दलको सोमबार बिहान बालुवाटारमा बसेको बैठक कुनै सहमति नगरी टुंगिएको छ । विवाद मिलाउन नसकी कार्यदलले पुनः शिर्ष नेताहरुलाई जिम्मेवारी फर्काएपछि बैठक बसेको थियो । सुरुमा अन्य नेताहरु सहित बसेको बैठकपछि चार पार्टीका शीर्ष नेताहरुबीच मात्रै भएको थियो ।

0 comments :

Post a Comment

 
Top