इटहरीमा रहेर संघर्स गरेर एउटा आफ्नै पहिचान खोज्ने क्रममा इटहरीका केहि युवा हरु मिलि रोयल्विङ्ग्स  नामक प्रोडक्सन कम्पनि खोलेका छन्।  ऐले सम्म ५ वटा गीति भिडियो बनाइसकेका छन्। यी मध्हे केहि हेर्नुहोस।
मोफसलमा रहेर प्रगति गर्दै जाने शुभकामना ब्यक्त गर्न छहनछौ  

0 comments :

Post a Comment

 
Top