प्रेम गर्ने कति महिलाले प्रेममा धोका दिन्छन् । पुरुष साथिहरु सायद जसले प्रेममा धोका पाउनु भएको छ, उहाहरुलाई लाग्ला शत प्रतिशत । तर महिला मित्रहरु जसले साचो प्रेम गर्नू भएको छ उहाहरुलाई कोहि कसैले नारीले प्रेममा धोका नदिने विश्वास होला ।
तर अमेरीकाले विश्वभरका सय देशमा रहेका करीब ३१०० महिला तथा पुरुषमा गरेको एक सर्वेक्ष्ँण अनुसार औसत प्रेम गर्ने ५६ प्रतिसत महिला तथा ४६ प्रतिसत पुरुषले प्रेममा धोका दिने तथ्य सार्वजनिक गरेको छ । जस अनुसार सबै भन्दा बढि प्रेममा धोका दिने महिलाहरुको संख्या दक्षिण अफ्रिकामा रहेको छ । जहा प्रेम गर्ने ८६ प्रतिशत महिलाले प्रेममा धोका दिन्छन् । दोश्रोमा अमेरीका रहेको छ ज“हा ७८ प्रतिशत प्रेम गर्ने महिलाले धोका दिन्छन् । जबकि दक्ष्ँिण अफ्रिका र अमेरीकी पुरुषले प्रेममा क्रमशः ५२ र ४८ प्रतिशत रहेको छ । प्रेममा धोका दिने बढि महिला रहेको तेश्रँे देश मलेसिया हो जहा“ ७५ प्रतिशत महिला र ७२ प्रतिशत पुरुष रहेका छन् । उक्त सर्वेक्ष्ँण अनुसार सार्क राष्ट्रको नेपाल पहिलो स्थानमा परेको छ । नेपाल विश्वको प्रेममा धोका दिने महिलाको आधारमा १४औ राष्ट्रमा परेको छ ।
नेपालमा प्रेममा धोका दिने महिलाको प्रतिशत ६५ रहेको छ जबकि पुरुष महिलाको तुलनामा १५ प्रतिशत भन्दा कम रहेका छन् । नेपालि एक विश्लेषक अनुसार महिलाहरुले प्रेममा धोका दिने दुइ कारण अघि सारेका छन् । नेपाली महिलाहरु कम उमेरमा हतारले प्रेम गर्ने र पछि परीपक्क वा आर्थिक रुपबाट सबल पुरुष भेटेपछि प्रेममा धोका दिने र अर्काे कारण पारीवारीक कारणले प्रेम रहेको पुरुष छाडेर अर्काे सग“ विवाह गर्नु पर्ने मत अघि सारेका छन् ।
अमेरीकी अनलाइन श्रोतबाट

0 comments :

Post a Comment

 
Top