आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सकिनन् जसका कारण उनको बच्चा (छोरी) जन्मिँदै कुपोषित भइन् । बच्चा जन्मिसकेपछि पनि आवश्यकता अनुसार स्याहारसुसार र खानपिन नमिल्दा आमा र बच्चा दुवैको स्वास्थ्य नाजुक बन्दै गएको उनले बताइन् । ऋण काढेर लाखौँ खर्च र लामो समयको उपचारपछि आमा र बच्चाको.ज्यान जोगाउने सकिएन। 

0 comments :

Post a Comment

 
Top