सरकारले लामो समयदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडलाई पुन सञ्चालनमा ल्याउने तयारीसँगै महाप्रबन्धकको खोजी गरेको छ । उद्योग मन्त्रालयले लिमिटेडको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको हो । महाप्रबन्धकका लागि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयका अनुसार महाप्रबन्धकका लागि ३० वर्ष उमेर पुगेको, स्नातकोत्तर तह पास गरेको र सम्बन्धित मान्छे हराए। 

0 comments :

Post a Comment

 
Top