सर्वप्रथम,विश्व रेडियोग्राफी दिवसको अवसरमा यहाँ लगायत  सम्बन्धित सम्पुर्णलाई हार्दिक शुभकामना । आज नोभेम्बर ८ अर्थात् विश्व रेडियोग्राफी दिवस,विश्वभरी विभिन्न कार्यक्रम गरेर मनाइदै छ । तर नेपालमा यो दिवस मनाउनका लागि नेपाली रेडियोग्राफी व्यवसायीहरुमा कुनै उत्साह नै छैन, न त सरकारी तवरबाट कुनै पहिचान र प्रोत्साहन नै छैन ?  

0 comments :

Post a Comment

 
Top