पोखरास्थित मणिपाल मेडिकल कलेजमा साढे २ महिनादेखि एमबीबीएसको पठनपाठन ठप्प भएको छ । कलेजमा कार्यरत प्राध्यापक तथा शिक्षकहरुले तलबबृद्धि, करारका शिक्षकलाई स्थायी र सार्वजनिक बिदाका दिन गरेका कामको अतिरिक्त पारिश्रमिक पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रेपछि विद्यार्थीको पठनपाठन ठप्प भएको हो । आन्दोलन चर्किँदै गएपछि विद्यार्थीहरुको क्लिनिकल तर्फको प्रयोगात्मक र...
एमबिबिएस पढाई ठप्प

0 comments :
Post a Comment