जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले आफ्नो सेवा प्रारम्भ गरेदेखि हालसम्म एक हजार ६४९ बिरामीको शल्यक्रिया गरेको छ । प्रतिष्ठानले विसं २०६९ मा आफ्नो सेवा प्रारम्भ गरेको थियो । सेवा थालनी गरेको चार वर्षको अवधिमा यसले ७३६ बिरामीको मेजर (ठूला) र बाँकीको माइनर (साना) अपरेसन गरेको प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश...

0 comments :

Post a Comment

 
Top